Skip to main content
  • "Gauri Shankar" - Nepali Movie show in Aldershot. नेपाली कथानक चलचित्र "गौरी शंकर"को बिशेष प्रदर्शन
1 of 3

"Gauri Shankar" - Nepali Movie show in Aldershot. नेपाली कथानक चलचित्र "गौरी शंकर"को बिशेष प्रदर्शन

Sun 25 Jan 2026 3:00 PM - 5:00 PM Empire Banqueting & Hall: High St, Aldershot, GU11 1DJ

"Gauri Shankar" - Nepali Movie show in Aldershot. नेपाली कथानक चलचित्र "गौरी शंकर"को बिशेष प्रदर्शन

Sun 25 Jan 2026 3:00 PM - 5:00 PM Empire Banqueting & Hall: High St, Aldershot, GU11 1DJ

A must watch Nepali movie "Gauri Shankar" is in Aldershot! Please don't miss out! 
लामो समयको पर्खाई पछि नेपाली कथानक चलचित्र "गौरीशंकर" यहाँहरु सामु आएको छ। समाजसंग प्रत्यक्ष सरोकार राख्ने बिषयहरुलाई कलाको माध्यमबाट यहाँहरु माझ प्रस्तुत गर्ने उदेश्य बोकेको यो एक एतिहासिक चलचित्र हेर्न नछुटाउनु होला।यस चलचित्र यूकेको प्रमुख सहरहरुमा पुर्याउने लक्ष्य रहेको छ। हालको लागि अल्डरसटमा प्रदर्शन हुँदैछ। नेपाली कला र संस्कृति जगेर्नाको लागि यहाँहरुको मायाँ अपरिहार्य छ, कृपया आ आफ्नो ठाउँबाट सकेको सहयोग गर्न हार्दिक अनुरोध गर्दछौं।

नोट: चलचित्र ठिक ३ बजे शुरु हुनेछ।
५ बर्ष भन्दा मुनिका बाबु नानीहरुका लागि टिकट नलाग्ने।

Location

Empire Banqueting & Hall: High St, Aldershot, GU11 1DJ